नियम ५
समितिको निर्णय प्रमाणित गर्ने
समितिको निर्णय समितिका सचिवले प्रमाणित गर्नेछ र समितिको तर्फबाट गरिने सबै काम कारवाई लेखापढी समितिको सचिवको दस्तखतबाट हुनेछ ।